राजदुत सुवेदी शिव कल्चर सेन्टरमा

अल्डरशट । बेलायतको अल्डरशटमा नेपाली समुदायले खरीद गर्न लागेको शिव मन्दिर तथा नेपाली कम्युनिटी सेण्टरको खरीद प्रक्रीया संवन्धी समाचार पत्रीकामा पढे पछि बेलायतका लागी नेपाली राजदुत महामहिम दुर्गा बहादुर सुवेदी ज्युले गहीरो चांसो लिएर खरीद गर्न लागेको भवन निरीक्षण गर्नु भएको छ । यही डिसेम्वर ८ तारीख वेलुका ५ः३० वजे परिवार सहित आउनु भएका महामहिमले … Continue reading राजदुत सुवेदी शिव कल्चर सेन्टरमा